रुकुम, २५ माघ । रुकुम पश्मिको चौरजहारी नगरपालिकमा एक औपचारिक कार्यक्रमका विच विद्यालयको नवनिर्मित भवन उदघाटन गरीएको छ । चौरजहारी नगरपालिकाको वडा नम्व्र १३ मा रहेको सरस्वती माध्यमिक विद्यालय घरेलीचौरको चार कोठे भवन उदघाटन गरिएको हो । आर्थिक वर्ष २०७९।०८० मा ५० लाखको लागतमा भवन ...