काठमाडौं १ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार काठमाडौँमा सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरअघि विधान परिमार्जनमाथि छलफल गर्न उक्त सम्मेलन सुरु भएको हो। प्रतिष्ठानमा बिहान सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन्। तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधान ...