काठमाडौं १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धताका एक ठाउँमा रहेका सबै शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। पार्टीको विधान अधिवेशनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै माओवादीका सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका हुन्। ‘माओवादी मोर्चका सबै समूहलाई एउटै ...