काठमाडौं २७ फागुन । नेपालले त्रिकोणात्मक टी(२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी(२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, ...