काठमाडौं २५ फागुन । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणबारे पार्टीमा ब्रिफिङ गरेका छन्। नयाँ समीकरण बनेपछि बसेको पहिलो केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले एमालेकै पहलमा नयाँ समीकरण बनेकाले यसलाई जोगाउनुपर्ने बताएका हुन्। बैठकमा सहभागी ...