काठमाडौं ५ चैत । आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ । प्राविधिक तथा विशेषज्ञहरुको टोलीले क्षतिको निरीक्षण गरी सवारी साधन चलाउन सकिने निष्कर्ष निकालेपछि पुलमा एकतर्फी आवागमन थालिएको हो । दुवैतर्फबाट आएका हेभी सवारी साधनहरु पुलमा एउटामात्रै गुड्न पाउने ...