काठमाडौं ४ चैत । बजेट निर्माण गरिरहेका निकायहरुलाई अर्थ मन्त्रालयले २३ बुँदे मार्ग निर्देशन जारी गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको खर्च सीमा तथा मध्यकालीन खर्च संरचनाअनुसार तय भएको मार्गदर्शन पालना गर्न भन्दै २३ बुँदे निर्देशन जारी गरेको हो। मन्त्रालयले आगामी आर्थिक वर्षको ...