काठमाडौ १९ चैत । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र बिरेन्द्र शाहको परिवारलाई युवा उधमी तथा पब्लिक फोर के टेलिभिजनका संचालक समेत रहेका सबिन भट्टले ५०र५० हजार आर्थिक सहयोग गरेका छन। शनिबार भट्ट आफैले मृतक सुजनका दाइ रणबहादुर राना र बिरेन्द्रकि दिदी सिर्जना सिंहलाई ...