काठमाडौं ३० चैत । कावासोतीमा कार्यालय रहेका छिपछिपे उपभोक्ता सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ । छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको ठहर बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका वित्तीय विश्लेषक ...