काठमाडौं २९ चैत । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु जीबी राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भनेर प्रश्न गरेका छन् । उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै ...