काठमाडौं १० बैशाख । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार ९आज० काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज ९नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी० ...