काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले छानबिन समितिको नाममा सरकार माग गरिरहेको दाबी गरेका छन्। आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि उक्त माग पूरा नहुने दाबी गरे। ‘कांग्रेसले आत्महत्या गर्छु भन्नेजसरी ...