काठमाडौं ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास निर्माणका काम निकै सुस्त तथा अनावश्यक कार्यमा लगानी गरेको आफूले पाएको बताउनुभयो । तराई मधेशको हुलाकी राजमार्गमा संवाद यात्रा गर्दा आफूले त्यस्तो अवस्था पाएको उहाँले बताउनुभयो । सेन्टर फर डमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० ले ‘तराई ...