काठमाडौं २२ जेठ । सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३५३ सिट थियो। त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए। अर्थात् एनडीएको सिट संख्या अझै ...