काठमाडौं २२ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनेको तर, त्यसअनुसार बजेट विनियोजन नगरेको बताएकी छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले ‘बजेटमा भनिएको र लेखिएकोमा समेत मेल नखाएको’ बताइन् । ‘कृषि ...