काठमाडौं २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गर्नुभएको छ । चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ...