काठमाडौं ६ असार । दुग्ध विकास संस्थान डीडीसीले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ...