काठमाडौ ७ साउन । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दल नेता राजेन्द्र लिङ्देनले दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार ...