Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ८ साउन । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको ...