काठमाडौ ८ साउन । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१र८२ को चौंथो त्रैमासमा चार वटा वित्तीय संस्थालाई कारवाही गरेको छ। राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एसिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको हो। सिटिजन्स बैंक तथा वित्तीय संस्था नियमन ...