संभाव्यताको पृष्ठभूमि ः विश्व सम्पदा सूचिमा सुचिकृत लुम्बिनी जस्तो महत्वले सजिएको पांच नम्बर प्रदेश पनि अन्य प्रदेश भन्दा कम छैन । संभावनाको भण्डार रहेको प्रदेश नम्बर पांच केही हिमाली भाग, अधिकांश पहाडी, उपत्यका र तराईको समथर भूभागले बनेको छ । नवलपरासी पश्चिमदेखि बर्दिया र कालीगण्डकी ...