काठमाडौँ १७ माघ । नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिनु अहिले पनि विश्वलाई अमेरिकाले नै शासन गरिरहेको छ, दक्षिण एशियामा पनि हामीले भनेको नै मान्नु पर्छ भन्ने सन्देश हो । उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा ...