इलोन मस्कले भनेका थिए, ट्विटर मानव सभ्याताको भविष्यका लागि महत्वपूर्ण छ। उनले भनेको सही हो भने हाम्रो भविष्य अन्धकार देखिन्छ। ट्विटरमा प्राविधिक अवरोध आउने क्रम बढ्दो छ, विज्ञापनबाट हुने कमाइ घटेको छ। मात्र चार महिनाअघि ७ हजार ५ सय जना कर्मचारी भएको कम्पनीमा पटकपटकको कटौतीपछि ...