काठमाडौं, ९ जेठ । आज (शुक्रबार) बिहान परेको हल्का वर्षाका कारण राजधानीको वायु प्रदूषणको तहमा सुधार आएको छ।शुक्रबार मध्यान्ह वायु गुणस्तर सूचकांक (एक्युआई)मा ८९ अंकसहित राजधानी विश्वका सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा १५औ स्थानमा छ। प्रदूषणको विश्वव्यापी अनुगमन र तथ्यांक साझेदारी गर्ने संस्था आइक्यूएयरका अनुसार ...