काठमाडौं ७ जेठ। जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादी धाराहरूबीच पुनः एकताको खाँचो रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्नेमा आयोजित कार्यक्रममा उनीहरूले अध्यक्ष प्रचण्डलाई त्यसको नेतृत्व गर्न आग्रह गरेका हुन् । पटकपटक विभाजित हुँदा ...