Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं २५ पुस । बहुचर्चित पक्राउ प्रकरण बन्न पुगेको गोन्दि केसीको बयान अदालता लगेको साढे ४ घण्टापछि सुरु भएको छ । बिहान ८ बजेर ४० मिनेटमा सर्वोच्च अदालतमा लगिएका डा गोविन्द केसीसँग केही बेर अघि १ बजेर २० मिनेटमा बल्ल बयान लिन सुरु गरिएको छ। ...