काठमाडौं, २७ पुस । धनकुटा, २७ पुस । प्रदेश नं. १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै जारि रहेको आन्दोलनले कोशी पहाडको जनजिवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज पुन प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाएका ...