काठमाडौं, १७ माघ । सात दिन अघि फुलचोकीमा हाईकिङ जाँदा हराएका बालक जिवितै भेटिएका छन् । स्कुलबाट हाईकिङ जाने क्रममा हराएका जोन तामाङलाई बुधबार फुलचोकीको खोंचमा खसेर फसेको अवस्थामा भेटाईएको हो । तामाङको नेपाली सेना र प्रहरीले उद्धार गरेको छ। बच्चा जिवितै भेटिएको महानगरीय प्रहरी ...