सिन्धुली, १८ फागुन । तिनपाटन गाउँपालिका वडा नं. ३ निवासी छेउकुमारी तामाङको आगलागीबाट सबै नष्ट भयो । गत माघ १ गते भएको आगलागीपछि स्थानीय जनप्रतिनिधिले सहयोग जटाउने प्रया पनि गरे तर सम्भव भएन । जनप्रतिनिधिहरुको प्रयास सम्भव नभएपछि सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियानलाई सहयोगको लागि अनुरोध ...