इलाम, २० फागुन । इलाम नगरपालिका–४ खरखरेमा आज अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ । पुवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ...