ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी प्रधानमन्त्री अव्वासी ओलीलाई बधाई दिन आउने


ABC NEWS
फाल्गुन १८, २०७४ शुक्रबार  ११ : ३३ बजे

काठमाडौं १८ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आउने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन २१ फागुनमा अब्बासी नेपाल आउन लागेको बताइएको छ ।
कुनै पाकिस्तानी प्रधानमन्त्री नेपाल पाक सम्वन्धका कारणले नेपाल भ्रमण नगरेको झण्डै डेढ दशक भएको छ । ओली प्रधानमन्त्री भएलगत्तै दक्षिण एशियाका भारत बाहेकका अन्य मुलुकले पनि नेपालसंग सम्वन्ध विस्तार गर्न बढी रुचि देखाएका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनामा पेपर्स काण्डमा मुछिएर राजीनामा दिएपछि अब्बासी प्रधानमन्त्री बनेका थिए । सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनका क्रममा प्रधानमन्त्री सरिफले नेपाल भ्रमण गरेका थिए ।
भारत पाक सम्वन्धका कारणले नै पाकिस्तानको इस्लामाबादमा हुने तय भएको सार्क शिखर सम्मेलन हुन सकेको छैन । अहिले नेपाल सार्कको अध्यक्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com