काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ । आयोगमा आज भएको छलफलमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने ...