धादिङ, ८ चैत । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राक गाउँको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि सो मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ । कात्राकमा ल्याइएको पानीको मुहानमा विषादि हालिएको शंका लागेको र पानीमा समेत अनौठो गन्ध आएकाले पानी प्रयोग गर्न रोक लगाइएको ...