काठमाडौँ, ९ चैत। चैत्र कृष्ण द्वादशीका दिनदेखि शुरु भएको पशुपति क्षेत्रस्थित वत्सलेश्वरी देवी जात्राको समापन आज देवीलाई गुठी घरको माथिल्लो तलामा भित्र्याएर गरिएको छ । चैत्र कृष्ण द्वादशीका दिन फागुन ३० गते देशोद्वार पूजा गरी जात्रा शुरु भएको थियो । वत्सलेश्वरीलाई खटमा राखेर घुमाउने जात्रा मंगलबार ...