बुटवल, २९ चैत्र । संघिय सरकारले समग्र मुलुकको स्थिती पत्र सार्वजानीक गरे लगत्तै प्रदेश ५ सरकारले पनि प्रदेश नम्बर ५ को स्थितीपत्र सार्बजनिक गरेको छ । सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अबस्था सार्बजनिक गरेको हो । आज बसेको ५ ...