काठमाडौं, असार २ । दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका बडा नं १४ शिवनगरमा असार ५ गते हुने बृहत निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख ...