बुटवल,३ असार । अवैध ढंगले सञ्चालन भएको आशंकामा प्रहरीले भैरहवाको नान्स होटलमा सञ्चालित मिनी क्यासिनोमा छापा मारेको छ । संघीय प्रहरी इकाई कार्यालय भैरहवाबाट खटिएको टोलीले क्यासिनोमा छापा मारेको हो । छापा मार्दा नेपाली ग्राहक भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली ग्राहकलाई कानुनले प्रवेशमा ...