मस्को । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । ब्राजिल र कोष्टारिका समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ...