विराटनगर, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रादेशिक कार्यालयको आज निरीक्षण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिनुभयो । सो अवसरमा मन्त्री बाँस्कोटाले खोजमूलक समाचारका साथै समाजका विभिन्न पक्षको समस्यालाई उजागर गर्ने खालका समाचारमा बढी केन्द्रीत हुन राससका सञ्चारकर्मीलाई सुझाव दिनुभयो ...