काठमाडौँ, ४ साउन । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ । शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । सरुवाको सूची