काठमाडौं ७ भाद्र । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले समितिको आफ्नै कार्यविधिको मस्यौदा तयार पार्न कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहनु भएको ३ सदस्यीय उपसमिति गठन गरेको ...