काठमाडौं,१३ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुमाउनुपर्ने अवस्था आउने बताउनुभएको छ । विश्व मुटु दिवसको अवसरमा काठमाडौंको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक परिवर्तनका लागी दलहरुले जनताको नारा पनि बोक्नुपर्ने बताउनुभयो । पोखरेलले ...