विराटनगर, १२ मङ्सिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिलको कार्यालय साधन सम्पन्न एवं व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिका वडा नं ७ स्थित जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले वर्तमान सरकार विकृति र विसङ्गतिविरुद्ध रहेकाले सोहीअनुरुप कार्यालय व्यावसायिक ढङ्गले सञ्चालन ...