काठमाडौं,११ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ माथि पुनर्विचार गर्न नसकिने बताउनु भएको छ । मन्त्री पण्डितले सो अध्यादेशमा कर्मचारीको वृत्ति विकास रोक्ने कुनै प्रावधान नराखिएको पनि स्पष्ट पार्नु भयो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको ...