काठमाडौं,२९ पुस । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई कुटपिट गरेका छन । मन्त्री यादवले आइतबार उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन । संघीय सरकारले सशर्त अनुदान अन्तर्गतको गरिबी ...