काठमाडौं,,२९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अन्तर प्रदेश परिषद बैठकले निर्णय गरेका २९ बुदे संघियता सहजिकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिबहरुले कार्यान्वय हुन नदिएको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबमा आयोजिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले २९ बुँदा कार्यान्वयन भए ...