सर्लाही,१ बैशाख । र्सर्लाहीमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने, ३१जना घाइते भएका छन । सर्लाहीको लालबन्दी नगरपालीका–बगवानीमा आइतबार बिहान बा३ ख १३१८ नम्बरको बस दुर्घटना हुदाँ सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको मृत्यु भएको हो । उक्त ...