काठमाडौं २० साउन । प्रधानमन्त्री बनेपछि पदभार सम्हाल्ने क्रममा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने निर्णय गरेका केपी शर्मा ओलीले क्यानका पदाधिकारी र खेलाडीहरूसँग छलफल गरेका छन्। क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयसँग छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘यससँगै रंगशाला ...