बुटवल, १२ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले मालापोत कार्यालय बुटवलबाट घुस लिंदै गरेको अवस्थामा एक जना कर्मचारी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । आज मध्यान्ह छापा हान्न पुगेको अख्तियारको बुटवलको टोलिले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसवायी कमल ...