काठमाडौं, १७ बैशाख । चालु आर्थिक वर्ष अर्थात २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनले यो वर्ष कोरोना भाइरसको कारण धेरैजसो क्षेत्रको वृद्धिदर खुम्चिएकाले जम्मा २ दशमलव २७ प्रतिशतको वृद्धिदर मात्रै हुने अनुमान गरेको ...